Nepal Telecom (NT) Fiber Net

Nepal Telecom

Nepal Telecom (NT) Fiber Net नेपाल टेलिकमले चालु आर्थिक वर्षलाई ‘फाइबर नेट वर्ष’ घोषणा गर्दै फाइबर नेट विस्तारमा आक्रमक योजना अगाडि सारेको छ । नेपाल टेलिकमको फाइबर नेट (एफटीटीएच) छोटो अवधिमा धेरै ग्राहकले रुचाएको अवस्थामा नयाँ लक्ष्य निर्धारण गरेको हो । टेलिकमले चालु आर्थिक वर्षको २०७८/७९ बार्षिक कार्यक्रमअन्र्तगत मुलुकभर थप २ लाख २६ हजार फाइबर नेट विस्तारको योजना ल्याएको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले अहिलेसम्म ग्राहकले मन पराएको आधारमा यो वर्ष उक्त लक्ष्य पुरा गर्न सकिन्छ भनेर योजना बनाएको बताए । ‘हामीले मुलुकभर एक वर्षमा २ लाख…